सुदूर नेपाललाई विश्वसँग जोड्दै

झाँक्री अस्पताल भर्ना

२०७८ कार्तिक ११, ११:२६ खबर संवाददाता

काठमाडौं: सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन्। बुधबार राति झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले बताएको छ।  

मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी बताइएको छ। 

कमेन्ट लोड गर्नुस