H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०८:३८
Dec 05 2021, Sunday
08:38:07 AM

झाँक्री अस्पताल भर्ना

विज्ञापन
खवर संवाददाता
२०७८ कार्तिक ११ ११:२६
अ+

काठमाडौं: सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन्। बुधबार राति झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले बताएको छ।  

मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी बताइएको छ। 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad