सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादीले पायो कलम चुनाव चिन्ह

२०७८ कार्तिक १०, ०५:३७ खबर संवाददाता

काठमाडौंः निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीले कमल चुनाव चन्ह पाएको छ। बुधबार बसेको निर्वाचन आयोगको बैठकले एकीकृत समाजवादी पार्टीलाई कलम चुनाव चिन्ह  प्रदान गर्ने निर्णय गरेको हो।

यस्तै नेपाल कम्‍युनिष्ट पार्टी (एकीकृत) र नेपाल कम्‍युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच एकता भइ नेकपा (एकीकृत समाजवादी) लाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रंगको हसियाँ र हथौडा खप्टिएको चिन्ह अंकित झण्डा प्रदान गर्ने निर्णय भएको आयोगले जनाएको छ।

कमेन्ट लोड गर्नुस