सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई १०० थान कपडा सहयोग

२०७८ कार्तिक १०, ०५:३३ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैंकलाई १०० थान कपडा सहयोग गरिएको छ। उप–महानगरपालिको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई १०० थान कपडा दान गरिएको हो।

धनगढीका श्याम खतिवडा र उमेश अग्रवालले कपडा दान गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। बैंकमा संकलन भएको कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको छ।


 

कमेन्ट लोड गर्नुस