सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेलबाट छुटेपछि चुनाव प्रचारमा लागे नेता लालू

२०७८ कार्तिक १०, ०३:४१ खबर संवाददाता

धनगढीः राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव जेलबाट छुटेपछि चुनाव प्रचारमा लागेका छन्। भ्रष्टाचार आरोपमा जेल परेका लालुप्रसाद यादव चुनावको प्रचार प्रसारमा लागेका हुन्।

भारतको बिहारका नेता यादवले बुधवार बिहारको तारापुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन्। सभालाई सम्बोधन गर्दै नेता यादवले आफूले भारतीय जनता पार्टी ९बीजेपी० सँग कहिल्यै सम्झौता नगर्ने बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

कमेन्ट लोड गर्नुस