सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जेसीज तथा जुनियर जेसीजको सप्ताहव्यापी कार्यक्रम

२०७८ कार्तिक १०, ०३:३८ खबर संवाददाता

धनगढीः धनगढीमा धनगढी जेसीज तथा जुनियर जेसीजले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ। धनगढीका विभिन्न स्थानहरुमा एक साता फरकफरक कार्यक्रमका साथ जेसीजले सप्ताहव्यापी कार्यक्रम मनाउने भएको हो।

आजबाट सुरु भएको उक्त सप्ताहव्यापी कार्यक्रममा कपडा वितरण गर्दै कार्यक्रमको सुरुआत गरिएको छ।

यस्तो छ कार्यक्रमको कार्यतालिका

 
कमेन्ट लोड गर्नुस