सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई १० थान कपडा सहयोग

२०७८ भदौ ३१, ०३:३४ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैंकलाई १० थान कपडा सहयोग गरिएको छ। उप–महानगरपालिको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई १० थान थान कपडा दान गरिएको हो।

धनगढी–३ का जयदेव विष्टले कपडा दान गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। कपडा बैंकमा संकलन भएको कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको छ।

कमेन्ट लोड गर्नुस