H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ कार्तिक ११, बिहिवार ०९:५२
Oct 28 2021, Thursday
09:52:39 AM

धनगढीको कपडा बैंकलाई १० थान कपडा सहयोग

विज्ञापन
खवर संवाददाता
२०७८ भदौ ३१ ०३:३४
अ+

धनगढीः धनगढीको कपडा बैंकलाई १० थान कपडा सहयोग गरिएको छ। उप–महानगरपालिको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई १० थान थान कपडा दान गरिएको हो।

धनगढी–३ का जयदेव विष्टले कपडा दान गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। कपडा बैंकमा संकलन भएको कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad