सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक वर्षपछि भीम रावल किन लागे अछाम तिर ?

२०७८ भदौ ३१, ०१:४१ खबर संवाददाता

धनगढीः नेकपा एमालेका उपाध्याक्ष डा. भीम रावल गृहजिल्ला अछाम जादै छन्। पार्टीको दश बुँदे सहमतिसँगै २०७५ जेठ दुईको अवस्थामा एमाले पुगेसँगै पहिलो पटक उनी गृहजिल्ला जान लागेका हुन्। नेकपा एमाले जिल्ला कमिटी अछामले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्न उनी जान लागेको बताईएको छ। 

अछाम जिल्ला सदरमुकाममा एमालेले जिल्ला भेलाको आयोजना गरेको छ। सो भेलालाई उनले सम्वोधन गर्ने जनाइृएको छ। उनी एक वर्ष पछि मात्रै अछाम फर्किएको बताईएको छ।

कमेन्ट लोड गर्नुस