सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नेकपा (एस) को संसदीय दलको कार्यालय उद्घाटन

२०७८ भदौ ३१, ०१:०६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय खोलिएको छ। नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस) सुदूरपश्चिमले आज दलको कार्यालय स्थापना गर्दै उद्घाटनगरेको हो।

दलका नेता दीर्घ सोडारीले कार्यालयको उद्घाटन गरेका छन्।

कमेन्ट लोड गर्नुस