सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति भण्डारीसँग ओलीको दुई घन्टा छलफल

२०७८ भदौ ३१, १२:०२ खबर संवाददाता

धनगढीः राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीसँग भेटका लागि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओली राति ८ बजे राष्ट्रपति भवन पुगेका थिए। उनी राष्ट्रपति भण्डारीसँग भेट गरेर राति १० बजे शीतलनिवासबाट बाहिरिएका थिए। 

उनीहरुबीच एमालेको विभाजन, राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। 
 

कमेन्ट लोड गर्नुस