सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालका डा. शर्मा बारबरा फाउण्डेशनबाट सम्मानित

२०७८ साउन १६, ०४:४८ खबर संवाददाता

धनगढीः बारबरा फाउन्डेशनले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. निराजन दत्त शर्मालाई सम्मानित गरेको छ।

कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने शर्मासहित स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई कोभिड–१९ विशेष सम्मानित गरेको हो।  

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक, सहयोगी र संस्थाहरुलाई सम्मानित गरिएको फाउन्डेशनले जनाएको छ। 

कमेन्ट लोड गर्नुस