H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ भदौ ३१, बिहिवार ०५:१४
Sep 16 2021, Thursday
05:14:49 PM

पारश शाहले गरे प्रहरीमाथि दुर्व्यवहार

विज्ञापन
खवर संवाददाता
२०७८ साउन १५ १०:४८
अ+

काठमाडौँ: पूर्वयुवराज पारश शाहले प्रहरीमाथि दुर्व्यवहार गरेका छन्। महाराजगञ्जस्थित नारायण गोपाल चोकमा शुक्रबार ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा शाहले दुर्व्यवहार गरेका हुन्।

हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोकका थिए। उनले मादक पदार्थसमेत सेवन गरेको र सोधपुछ गर्न थालेपछि प्रहरीमाथि दुर्व्यवहार गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए। 

प्रहरीले नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पनि देखिन्छ। 


 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad