सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेले खुवायो खिरः ओली गएनन्, माधव पक्ष अनुपस्थित

२०७८ साउन १५, ०६:१४ खबर संवाददाता

काठमाडौँ : नेपाली समाजमा खिर खाएर मनाउने चलन छ। वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो।

यही अवसरमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको पार्टी कार्यालयमा नेताहरूले खीर खाएका छन्। खीर खाने कार्यक्रममा अध्यक्ष ओली सहभागी भएनन् भने एमालेको माधव नेपाल पक्षका सांसद पनि देखिएनन्। 

कमेन्ट लोड गर्नुस