सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेले पार्टी कार्यलयमा खीर खुवाउने, कोरोनाको जोखिम भएकाले ओली नआउने

२०७८ साउन १५, ०२:१९ खबर संवाददाता

धनगढीः साउन १५ को अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले खीर खुवाउने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा खीर खुवाउने कार्यक्रम रहेको एमालेको कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। 

तामाङमा अनुसार खीर खुवाउने कार्यक्रम दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ। कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित नहुने उनले बताए।  

कार्यक्रममा भीडभाड हुने र कोरोना संक्रमणको जोखिम हुने भएकाले ओली नआउने भएका हुन्।

कमेन्ट लोड गर्नुस