सुदूर नेपाललाई विश्वसँग जोड्दै

बृद्धभत्ता लिन गएका बृद्धको मृत्यु

२०७८ साउन १३, ०६:१२ खबर संवाददाता

काठमाडौं: बृद्धभत्ता लिन गएका सुनसरीका एक बृद्धको मृत्यु भएको छ। बुधबार बर्जु गाउँपालिका ६ शुक्रहाट टोल का ६८ वर्षीय खटर मण्डलको लडेर मृत्यु भएको हो।

वडा नम्बर ६ को कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडि रहेको बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए। 

बेहोस भएका उनको उपचारको लागि कोशी अस्पताल विराटनगर उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस