सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारमा सहभागी हुन्छौँः माधव नेपाल

२०७८ साउन १२, ०५:०५ खबर संवाददाता

काठमाडौं :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सरकारमा सहभागी हुने बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकका क्रममा बोल्दै नेता नेपालले सरकारमा सहभागी हुने बताएको जानकारी दिएका छन्। 

बैठकमा नेता नेपालको भागमा एकजना प्रदेश प्रमुख र एकजना योजना आयोग सदस्य पनि छुट्याइएको उनले बताए। 

कमेन्ट लोड गर्नुस