सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

२०७८ साउन १२, ०४:३८ रासस

काठमाडौँ: प्रतिनिधिसभामा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ पेश गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेका हुन्।

सरकारले संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। 

कमेन्ट लोड गर्नुस