सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद् बैठक सुरु

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १२, ०४:१७ खबर संवाददाता

काठमाडौँ: बालुवाटारमा मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन्।

आजकै बैठकबाट प्रदेश प्रमुखहरू तोकिने बताइएको छ।

कमेन्ट लोड गर्नुस