सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री देउवा

२०७८ साउन १२, ११:४२ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्तासाझेदार दलसँग छलफल थालेका छन्। प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

देउवाले केही मन्त्री थप गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ।

कमेन्ट लोड गर्नुस