सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति भण्डारी टिचिङ अस्पतालमा

२०७८ साउन १२, ११:३८ खबर संवाददाता

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा स्वास्थ्य जाँच गराएकी छिन्। 

नियमित स्वास्थ्य परीक्षण गर्नका लागि भण्डारी टिचिङ गएकी हुन। उनी बिहान स्वास्थ्य परीक्षण गरेर शितलनिवास फर्किसकेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस