सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी र दार्चुलामा भूकम्पको धक्का

२०७८ साउन ११, १०:३५ खबर संवाददाता

बैतडी: आज बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस