सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमान ! न्याय देउ, एक न्याय, दुई न्याय, तीन न्यायः रेशम चौधरी

२०७८ साउन ११, ०४:०८ खबर संवाददाता

काठमाडौँः जनता समाजवादी पार्टी जसपाको विवादमा सनाखत गर्न निर्वाचन आयोग पुगेका केन्द्रीय कार्यकारिणी परिषदका सदस्य रेशम चौधरीले आफ्नो रिहाइबारे बोलेका छन्।

जसपाको विवादमा तटस्थ बसेका उनले राजनीतिक मुद्दाका कारण आफू जेलमा बस्नुपरेको बताएका हुन्।

टीकापुर मुद्दामा आफूले सत्य बोपनि बकेपनि दोषी ठहर गरिएको भन्दै उनले भने, ‘श्रीमान ! न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन। एक न्याय, दुई न्याय, तीन न्याय।’
 

कमेन्ट लोड गर्नुस