सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एक युवक २ महिनादेखि वेपत्ता

२०७८ साउन १०, ०८:०० खबर संवाददाता

धनगढी : कैलालीका एक युवक २ महिनादेखि वेपत्ता रहेका छन।

गत जेठ २० गते कैलालीको घोडाघोेडी नगरपालिका वडा नम्बर ६ बसन्ताबाट हराएका पृथ्वी सार्की अहिले सम्म फेला नपरेका हुन। उनी २० गते घरबाटै सम्पर्क बिहिन भएको उनका दाई बलेन्द्र सार्कीले बताए।

कमेन्ट लोड गर्नुस