सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव पक्षको स्थायी कमिटी सदस्यहरूको छलफल, भीम रावल पनि सहभागी

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १०, ०६:२९ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठक शंखमुलस्थि एक क्याफेमा जारी छ।

एमालेको विघटित कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले बैठक बोलाउन माग गरेपछि नेता नेपालले नेताहरू बोलाएर छलफल थालेका हुन्।

बैठकमा भीम रावल पनि सहभागी छन् । यसअघि भएको बैठकमा भने रावल सहभागी थिएनन् । लगत्तै माधव नेपाल टोखास्थित निवासमा गएर रावललाई भेटेका थिए।

कमेन्ट लोड गर्नुस