सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा बनेको टिकटक जस्तै ‘टिकडिप’ एप, यस्ता छन् विशेषता

२०७८ साउन १०, ०२:४२ खबर संवाददाता

काठमाडौं : भिडियो सेयरिङ एप टिकटक जस्तै टिकडिप एप नेपालमा बनेको छ। डीपीपी इन्डसस्ट्रिले उक्त एप सार्वजनिक गरेको हो। 

यस एपमा १५ सेकेन्ड देखि १ मिनेटसम्मको भिडियो अपलोड गर्न मिल्ने छ। एप निर्माणको सबै प्राविधिक काम सकिएको र २०७९ साललाई लक्षित गरेर टिकडिप बजारमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक दिपक पौडेलले बताए। 

हालसम्म २० हजारले यो एप डाउनलोड गरिसकेको कम्पनीले जनाएको छ।

कमेन्ट लोड गर्नुस