सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल

२०७८ साउन ८, ०९:२४ रासस

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज राष्ट्रपति भवनमा समसामयिक विषयमा छलफल भएको छ। 
 
“सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो। सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो”, छलफलबारे राससलाई सङ्क्षिप्त जानकारी दिँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने।
 

कमेन्ट लोड गर्नुस