सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश

२०७८ साउन ८, ०५:४३ रासस

काठमाडौँ: राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६÷७७’ पेश गरिएको छ।
    
प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेश गरेका छन्। राष्ट्रियसभाको अर्काे बैठक यही साउन १२ गते अपराह्न १ः०० बजे बस्नेछ।
 

कमेन्ट लोड गर्नुस