सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरीका ९८ सई इन्सपेक्टरमा बढुवा हुँदै (सूचीसहित)

२०७८ साउन ८, १०:०३ खबर संवाददाता

नेपाल प्रहरीका ९८ जना प्रहरी नायव निरीक्षक (सई), प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्। बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना सईलाई इन्सपेक्टरमा बढुवाका लागी सिफारिस गरेको हो । 

२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसमा केशव थापा, अर्जुन कुमार अधिकारी, उपेन्द्र बम, आशुतोष शाही लगायत छन् । सात दिनसम्म कुनै उजुरी नपरेमा उनीहरु स्वतः इन्सपेक्टरमा बढुवा हुनेछन्। 

कमेन्ट लोड गर्नुस