सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंमा भूकम्पको धक्का महसुस

२०७८ साउन ८, ०७:४१ खबर संवाददाता

काठमाडौं: काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा धक्का महसुस गरिएको बताइएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर ३.५ म्याग्नेच्यूडको भूकम्प गएको हो। 

कमेन्ट लोड गर्नुस