सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मानव सेवा आश्रमलाई ६१ हजार सहयोग

२०७८ साउन ७, ०६:४५

धनगढीः धनगढीको मावन सेवा आश्रमलाई ६१ हजार सहयोग गरिएको छ। 

स्वःआमा नन्दादेवी पन्तको ४५औँ पुण्य तिथिमा छोरी–ज्वाइँ मदनराज पनेरु र चित्रा पनेरुले १० हजार तथा छोरी–ज्वाइँ प्रेम शंकर भट्ट र रत्नादेवी भट्टले ५१ हजार सहयोग गरेको आश्रमका अविभावक शिद्धराज पनेरुले बताए।

उनीहरुले गरेको सहयोगबाट धनगढीको मानव सेवा आश्रममा आश्रीतहरुलाई दिउसोको खाना खुवाइएको छ।

कमेन्ट लोड गर्नुस