सुदूर नेपाललाई विश्वसँग जोड्दै

जसपा अध्यक्ष यादव र स्विट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

२०७८ साउन ६, ०२:४५ खबर संवाददाता

काठमाडौं : जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वान क्यापेलरबीच भेटवार्ता भएको छ। 

यादवसँग पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बुधबार दिउँसो भेटघाट भएको हो। भेटघाटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल भएको यादवको सचिवालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस