सुदूर नेपाललाई विश्वसँग जोड्दै

खुकुरी प्रहार गरेर मालिकको हत्या

२०७८ साउन ६, १०:४१ खबर संवाददाता

काठमाडौं :  घरेलु कामदारले आफ्नै मालिकको विभत्स हत्या गरेका छन्।

खुकुरी प्रहार गरेर उदयपुरको त्रियुगा नगरपालिका–८ उत्तराईटोल बस्ने ६५ वर्षीय महिकर चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

हत्याको आरोपमा त्रियुगा नगरपालिका–१३ पोर्ताहा बस्ने ४५ को मेमोरी भन्ने किसन सदा पक्राउ परेका छन्। 

घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी वेदप्रसाद गौतमले बताए। 

कमेन्ट लोड गर्नुस