सुदूर नेपाललाई विश्वसँग जोड्दै

५० लाखकाे लागतमा बाटो निर्माण

२०७८ साउन ५, ०७:४१ रासस

कलैया: प्रसौनी गाउँपालिका–६ बेलहियादेखि प्रस्टोकासम्म ४७० मिटर ढलान बाटो निर्माण सम्पन्न भएको छ। प्रदेश २ सरकारको रु ५० लाखको लागतमा बाटो बनाइएको हो।  

वडा नं ६ का वडाध्यक्ष बृजकिशोर कुसवाहाले बाटो निर्माण भएसँगै आवतजावतमा सजिलो भएको बताए। रातदिन काम गरी सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष राजाबाबु अंसारीले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस