सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मलाका परिवारको अनिश्चितकालीन धर्ना

२०७५ कार्तिक २५, ११:१२ खबर संवाददाता

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा पनि न्याय नपाएको भन्दै निर्मलाको परिवारले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । घटना भएको एक सय ९ दिन बितिसक्दा पनि सरकारले दोषीलाई पत्ता नलगाएको भन्दै पीडित परिवारले जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना सुरु गरेका हुन् ।

गत साउन १० गते साथीको घर गएकी निर्मला ११ गते बलात्कारपछि हत्या गरेको अवस्थामा उखुबारीमा भेटिएकी थिईन्। 

कमेन्ट लोड गर्नुस