सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश एफएमका प्राविधिक प्रमुख रानालाई मातृ शोक

हार्दिक श्रद्धाञ्जली 

२०७५ कार्तिक २४, १०:४० खबर संवाददाता

दिनेश एफएमका प्राविधिक प्रमुख रामदास रानालाई मातृ शोक परेको छ । रानाकी आमा रामदुलारीको गएराती ६५ वर्षको उमेरमा निधन भएको हो। समान्य ज्वरो र कम्मर दुःखाई भएपछि शुक्रबार साझ उनलाई सेती अञ्चल अस्पताल पु¥याइएको थियो।

उपचार गराउदा गराउदै राती २ बजेतीर उनको मृत्यु भएको हो। प्राविधिक प्रमुख रानालाई परेको मातृ शोकको यो घडीमा एफएम परिवारले श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेको छ। 
 

कमेन्ट लोड गर्नुस