सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपाल पक्षलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

२०७८ साउन ४, ०१:५२ खबर संवाददाता

काठमाडौं : एमालेले पार्टी निर्देशनविपरीत शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। 

सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय भएको हो। 

कमेन्ट लोड गर्नुस