सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा सहयोग

२०७८ साउन ४, ११:२८ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको मानव सेवा आश्रमलाई जन्मदिनको अवसरमा सहयोग गरिएको छ। 

लायन्स क्लब अफ कैलाली फारवेस्टका अध्यक्ष विवेक शर्माले आफ्नो जन्मदिनमा आश्रमलाई सहयोग गरेका हुन्। 

‘हङगर रिलिफ प्रोग्राम’ अन्तरगत उनले आश्रममा आश्रितहरुलाई ७ हजार ५ सय बराबरको खाना खुवाएका थिए। 

कमेन्ट लोड गर्नुस