सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेम आलेले दिए देउवालाई विश्वासको मत

२०७८ साउन ३, ०९:५९ खबर संवाददाता

धनगढी : नेकपा एमालेको केपी शर्मा ओली पक्षका सांसदले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।

यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन्।

उनले विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका छन्।

कमेन्ट लोड गर्नुस