सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदीप ज्ञवालीले संसदमा भने- देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएका हुन्

२०७८ साउन ३, ०६:४६ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन्।

विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन् ।

कमेन्ट लोड गर्नुस