सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी हुन् जसपाका १७ सांसद, जसले देउवालाई विश्‍वासको मत दिनेछन्

२०७८ साउन ३, ०५:१८ खबर संवाददाता

काठमाडौँ: जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादवको पक्षका १७ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन्।

प्रथम अध्यक्ष महन्थ ठाकुर पक्षका ७ सांसद तानेपछि उपेन्द्र यादव पक्षका १७ सांसद देउवालाई विश्वासको मत दिन तयार भएका हुन्।

३८ सांसद रहेको जसपामा २ सांसद निलम्बित छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभाका बाँकी रहेका ३६ मध्ये आज बसेको संसदीय दलको बैठकमा १९ सांसद उपस्थित भएका थिए।

यी हुन् १९ सांसद

कमेन्ट लोड गर्नुस