सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपालले अस्वीकार गरे कार्यदलको प्रतिवेदन

पोखरेल भन्छन्– तीन महिनाको मेहनत खेर गयो 

२०७८ साउन ३, ०२:०३ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले कार्यदलको प्रतिवेदन अस्वीकृत गरेका छन्।

कार्यदलका सदस्यसमेत रहेका नेता शंकर पोखरेलले नेता नेपालले कार्यदलको प्रतिवेदन अस्वीकृत गरेको बताए।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो।”
 

कमेन्ट लोड गर्नुस