सुदूर नेपाललाई विश्वसँग जोड्दै

भुटानका प्रधानमन्त्रीलाई शुभकामना

। फोटो स्रोत ।
२०७५ कार्तिक २१, ०३:४२

प्रधानमन्त्री केपी शर्मा ओलीले डा लोते छिरिङलाई उहाँले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकोमा शुभकामना व्यक्त गरे। परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले आज पठाउनुभएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि गर्नु भएको छ। प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन निकटमा रहेर कार्य गर्ने  तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मन्चहरुमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गरे। 
रासस
 

कमेन्ट लोड गर्नुस