सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एक वृद्ध बेपत्ता

२०७८ साउन ३, ०८:१८ खबर संवाददाता

धनगढी: कैलालीका एक वृद्ध बेपत्ता भएका छन्। लम्कीचुहा नगरपालिका -१० सुतैया गाउँबाट ७२ वर्षीय जोगि विक बेपत्ता भएका हुन्।

उनका आफन्तका अनुसार उनी गत असार ३१ गते घरबाट निस्केका थिए भने बोल्न र कान सुन्न सक्दैनन्। उनलाई कसैले देखेमा ९८१४६०९२८२, ९८६५८७८३५५ वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस