सुदूर नेपाललाई विश्वसँग जोड्दै

गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी १७ छाडा पशुचौपाया मरे

२०७८ साउन २, ०६:३५ खबर संवाददाता

धनगढी:  सुदूरपश्चिममा गत आर्थिक वर्ष सवारी दुर्घटनामा परी १७ छाडा पशुचौपाया मरेका छन्। 

पछिल्लो समय सडकमा पशुचौपाया प्रवृति बढेपछि पशुचौपाया मर्ने क्रम बढेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

कैलाली र कञ्चनपुरमा यस्ता घटना बढी घट्ने गरेको प्रहरीले जनाएको छ। शुदुरपश्चिममा आर्थिक बर्ष २०७६÷०७७ मा ७ पशु चौपाया मरेका थिए। 

छाडा पशु चौपाया व्यवस्थापनका लागि स्थानिय तहहरुले वर्षेनि रकम खर्च गर पनि समस्या समाधान हुन् नसकेको हो। 
 

कमेन्ट लोड गर्नुस