सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवाको हत्या गर्ने छाेरा पक्राउ

२०७८ साउन २, ०६:२१ खबर संवाददाता

काभ्रे: बुवाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

काभ्रेमा ७० वर्षीय आफ्नै बुवा कमान सिंह तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा भुम्लु–९ धेरैनीका ४० वर्षीया दुर्गा तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस