सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीका १५ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १, ०९:३४ खबर संवाददाता

काठमाडौंः सशस्त्र प्रहरी बलका १५ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई सशस्त्र प्रहरी उपरीक्षक  (एसपी) मा बढुवा सिफारिस गरिएको छ।

सशस्त्र प्रहरीको बढुवा समितिको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो। र, सात दिनभित्र बढुवा उपर उजुरी दिन पनि आह्वान गरिएको छ।

यस्तो छ बढुवा सूची

कमेन्ट लोड गर्नुस