सुदूर नेपाललाई विश्वसँग जोड्दै

च्यासलमा पुगेर नेपाल समूहले गरेको बैठक रोक्ने आग्रह ओलीले गरे अस्वीकार

२०७८ साउन १, ०१:११ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह अस्वीकार गरेका छन्।

तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसिरहेको स्थायी कमिटी बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका छन्। पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न आग्रह गरेका थिए। तर ओलीले अस्वीकार गरेका छन्।

कमेन्ट लोड गर्नुस