सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवालाई विश्वासको मत दिने–नदिनेबारे नेपाल समूहमा खटपट

२०७८ साउन १, ०९:५२ खबर संवाददाता

धनगढी : प्रधानमनन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने–नदिनेबारे नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षभित्र खटपट सुरु भएको छ।

एक थरी नेताहरुले विश्वासको मत दिन पर्ने बताएका छन् भने अर्कोतिर, पार्टी एकताको लागि भन्दै देउवालाई सघाउन नसकिने बताइरहेका छन्।

देउवा नेपाल समूहका २३ जनाको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापना र प्रधानमन्त्रीमा नियुक्तिका लागि सर्वोच्च अदालतमा गएका थिए। 
 

कमेन्ट लोड गर्नुस