सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक महिला मृतावस्थामा फेला

२०७८ असार ३१, ०८:१८ रासस

 

दमक: गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृतावस्थामा फेला परेकी छिन्।

अन्दाजी ३९ वर्षीया सङ्गीता टुडु मृतवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए।

फरार भएका मृतकका श्रीमान खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस