सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा घरबाटै मोटरसाइकल चोरीयो

२०७८ असार ३१, ०४:२४ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा मोटरसाइकल चोरी भएको छ। बुधबार राती हरी चौधरीको मोटरसाइकल घरबाटै चोरी भएको हो।

घरको बारन्डामा राखेको मोटरसाइकल चोरीएको मोटरसाइकल धनी हरी चौधरीले बताए। साँझ बरन्डामा राखिएको से ३ प २९६२ नम्बरको मोटरसाइकल बिहान नभेटिएको उनले बताए।

ईलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान भईरहेको जनाएको छ।


 

कमेन्ट लोड गर्नुस