सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बस्तीमा बाढी पस्यो, ३० घर विस्थापित

२०७८ असार ३१, ०२:५७ खबर संवाददाता

धनगढी:  धनगढीमा बस्तीमा बाढी पसेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा पर्ने श्रीलंकामा बाढी पसेपछि दर्जनौ घर डुबानमा परेका छन्।

मोहना नदी बस्तीमा पसेपछि दर्जनौ घर डुबानमा परेको र ३० घर विस्थापित भएको वडाध्यक्ष विजय जोशीले जानकारी दिए। विस्थापित परिवारलाई नवज्योती आधारभुत विद्यालयमा राखिएको वडाध्यक्ष जोशीले बताए।
 

कमेन्ट लोड गर्नुस